Your browser does not support JavaScript!

G-12, G-14, Plot No-4 CSC, HAF Sector-10, Dwarka 110075 New Delhi IN
जे के पी लिटरेचर
G-12, G-14, Plot No-4 CSC, HAF Sector-10, Dwarka New Delhi, IN
+918588825815 //cdn.storehippo.com/s/61949a48ba23e5af80a5cfdd/621dbb04d3485f1d5934ef35/logo-18-480x480.png" [email protected]
9789390373253 64ff36ad4799bea77eaa62b2 प्रेम रस सिद्धांत //cdn.storehippo.com/s/61949a48ba23e5af80a5cfdd/64ff3d4ac89b8fa79c42ef92/prem-ras-siddhant-nepali.jpg

विश्वको प्रत्येक जीव आनन्द नै चाहन्छ भन्ने कुरा हामी सबैलाई थाहै छ, तर त्यो आनन्द भनेको के हो ? कहाँ छ ? र कसरी प्राप्त हुन सक्छ ? इत्यादि सबै प्रश्नहरूको सही-सही उत्तर नजान्नाले सबै जीव त्यस आनन्दबाट वञ्चित भइरहेका छन् । हिन्दू धर्मग्रन्थहरूमा अनेक धर्माचार्यहरूले आफ्ना आफ्ना अनुभवका आधारमा अनेक ग्रन्थहरू लेखे जसमा परस्पर विरोधाभासजस्तो देखिएको छ । पाठकहरू ती ग्रन्थ पढेर कुनै निर्णयमा पुग्न सक्तैनन् र झन बढी संशयमा पर्न सक्छन्।

प्रेम रस सिद्धान्त ग्रन्थको प्रमुख विशेषता के हो भने यसले सुन्दर एवं सरल भाषामा ती समस्त विरोधी सिद्धान्तहरूको समन्वय गरिदिएको छ। आचार्यवरले वेद र शास्त्रहरूका प्रमाणका अतिरिक्त दैनिक अनुभवका समेत उदाहरणहरूद्वारा सर्वसाधारणको लाभलाई दृष्टिगत गर्दै विषयहरूको निरूपण गर्नुभएको छ। हुन त ज्ञानको कुनै पनि सीमा हुँदैन तैपनि यस सानो ग्रन्थमा जीवको चरम लक्ष्य, जीव, माया तथा भगवान्‌को स्वरूप, महापुरुष- परिचय, कर्म, ज्ञान, भक्ति, साधना आदिको निरूपण गरिएको छ जसलाई जनसाधारणले सजिलै बुझ्न सक्छन्, साथै समस्त शंकाहरूको निवारण पनि गर्न सक्छन्।

आचार्यवर कुनै सम्प्रदाय - विशेषसँग सम्बद्ध हुनुहुन्न । अतएव उहाँको यस ग्रन्थमा सबै आचार्यहरुको सम्मान गरिएको छ। यसमा निराकार, साकार ब्रह्म एवं अवताररहस्यको प्रतिपादन त अनुपमेय नै छ । अन्तमा कर्मयोगसम्बन्धी प्रतिपादनमाथि पनि विशेष जोड दिइएको छ, किनकि सम्पूर्ण सांसारिक कार्यहरु गर्दै संसारी व्यक्तिले आफ्नो लक्ष्य प्राप्त गर्नु नै छ। यस ग्रन्थका विषयमा के नै समालोचना गर्नु छ र ? बस्, 'गागर में सागर' भनेझैं यसमा सम्पूर्ण तत्त्वज्ञान भरिएको छ । जसको भाँडा-बर्तन जति ठूलो होला उसले त्यति नै धेरै लाभ लिन सक्ला । पाठकहरूसित यति नै निवेदन छ कि एकपटक यो ग्रन्थ अवश्य पढ्नुहोला।

Prem-Ras-Siddhant - Nepali
in stock USD 374
1 1

प्रेम रस सिद्धांत

दिव्य ज्ञान की अद्भुत व्याख्या
भाषा - नेपाली

$4.49
$7.2   (38%छूट)


विशेषताएं
  • जीवन सार्थक बनाने के लिए सर्वोत्कृष्ट सार्वभौमिक पुस्तक; किसी भी आयु, धर्म एवं जाति के व्यक्ति के लिये
  • लाखों लोगों द्वारा प्रायोगिक पुस्तक जो आपको एक सजग, उद्देश्य पूर्ण एवं तनाव रहित जीवन जीने के लिए विवश कर दे
  • “क्या करना है?” – संपूर्ण जीवन अनंत ग्रंथ और पुस्तकें पढ़ कर भी हम संशयपूर्ण बने रहे और लक्ष्य निश्चित ना कर पाए, उसका सरल स्पष्ट उत्तर
  • “क्यों करना है?” – प्रयोजन ना समझने के कारण हम अभी तक केवल पढ़-सुन ही रहे हैं, इसका समाधान
  • “कैसे करना है?” – पद्धति न जानने के कारण हमारी गाड़ी आगे बढ़ ही नहीं रही है, इसका स्पष्ट मार्गदर्शन
प्रकार विक्रेता मूल्य मात्रा

विवरण

विश्वको प्रत्येक जीव आनन्द नै चाहन्छ भन्ने कुरा हामी सबैलाई थाहै छ, तर त्यो आनन्द भनेको के हो ? कहाँ छ ? र कसरी प्राप्त हुन सक्छ ? इत्यादि सबै प्रश्नहरूको सही-सही उत्तर नजान्नाले सबै जीव त्यस आनन्दबाट वञ्चित भइरहेका छन् । हिन्दू धर्मग्रन्थहरूमा अनेक धर्माचार्यहरूले आफ्ना आफ्ना अनुभवका आधारमा अनेक ग्रन्थहरू लेखे जसमा परस्पर विरोधाभासजस्तो देखिएको छ । पाठकहरू ती ग्रन्थ पढेर कुनै निर्णयमा पुग्न सक्तैनन् र झन बढी संशयमा पर्न सक्छन्।

प्रेम रस सिद्धान्त ग्रन्थको प्रमुख विशेषता के हो भने यसले सुन्दर एवं सरल भाषामा ती समस्त विरोधी सिद्धान्तहरूको समन्वय गरिदिएको छ। आचार्यवरले वेद र शास्त्रहरूका प्रमाणका अतिरिक्त दैनिक अनुभवका समेत उदाहरणहरूद्वारा सर्वसाधारणको लाभलाई दृष्टिगत गर्दै विषयहरूको निरूपण गर्नुभएको छ। हुन त ज्ञानको कुनै पनि सीमा हुँदैन तैपनि यस सानो ग्रन्थमा जीवको चरम लक्ष्य, जीव, माया तथा भगवान्‌को स्वरूप, महापुरुष- परिचय, कर्म, ज्ञान, भक्ति, साधना आदिको निरूपण गरिएको छ जसलाई जनसाधारणले सजिलै बुझ्न सक्छन्, साथै समस्त शंकाहरूको निवारण पनि गर्न सक्छन्।

आचार्यवर कुनै सम्प्रदाय - विशेषसँग सम्बद्ध हुनुहुन्न । अतएव उहाँको यस ग्रन्थमा सबै आचार्यहरुको सम्मान गरिएको छ। यसमा निराकार, साकार ब्रह्म एवं अवताररहस्यको प्रतिपादन त अनुपमेय नै छ । अन्तमा कर्मयोगसम्बन्धी प्रतिपादनमाथि पनि विशेष जोड दिइएको छ, किनकि सम्पूर्ण सांसारिक कार्यहरु गर्दै संसारी व्यक्तिले आफ्नो लक्ष्य प्राप्त गर्नु नै छ। यस ग्रन्थका विषयमा के नै समालोचना गर्नु छ र ? बस्, 'गागर में सागर' भनेझैं यसमा सम्पूर्ण तत्त्वज्ञान भरिएको छ । जसको भाँडा-बर्तन जति ठूलो होला उसले त्यति नै धेरै लाभ लिन सक्ला । पाठकहरूसित यति नै निवेदन छ कि एकपटक यो ग्रन्थ अवश्य पढ्नुहोला।

विशेष विवरण

भाषा नेपाली
शैली / रचना-पद्धति सिद्धांत
विषयवस्तु जीवन परिवर्तनकारी, सर्वोत्कृष्ट रचना, स्वयं को जानो, कर्मयोग, भक्तियोग, क्यों और क्या?, अध्यात्म के मूल सिद्धांत, तत्वज्ञान
फॉर्मेट पेपरबैक
वर्गीकरण प्रमुख रचना
लेखक जगद्गुरु श्री कृपालु जी महाराज
प्रकाशक राधा गोविंद समिति
पृष्ठों की संख्या 366
वजन (ग्राम) 422
आकार 14 सेमी X 22 सेमी X 2.2 सेमी
आई.एस.बी.एन. 9789390373253

पाठकों के रिव्यू

  0/5